Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से ४.४२ अंकले घट्यो

नेप्से ४.४२ अंकले घट्यो

काठमाडौं, २९ माघ । माघ महिनाको अन्तिम दिन आज पनि शेयर बजारमा गिरावट आएको छ । सोमबार शेयर बजारको परिसुचक ४.४२ अंकले घटेर १३८०.२९ विन्दुमा पुगेको छ ।

सोमबार कुल १५६ कम्पनीहरुको ६ लाख ८४ हजार २८ कित्ता शेयरहरुको किनबेचबाट २४ करोड ६७ लाख ६ हजार ७८१ रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्लो समय शेयर लगानीकर्ताहरुको आकर्षण दोस्रो बजारमा कम हुँदै गएपछि शेयर कारोबार रकममा समेत कमी आएको छ ।

आज सोमबार व्यापार, विकास बैंक र अन्य समुहको परिसुचक बढेको छ भने बाँकी परिसुचकहरुमा कमी आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x