Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पोखरा फाइनान्सको अध्यक्षमा भुवनसिं गुरुङ

पोखरा फाइनान्सको अध्यक्षमा भुवनसिं गुरुङ

काठमाडौं, ६ असार । पोखरा फाइनान्सको असार ५ गते सम्पन्न २१औं वार्षिक साधारण सभा र संचालक समितिको बैठकले भुवनसिं गुरुङलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।

यस्तै सोहि सभाले शेयरधनीहरुलाई ८.६९ प्रतिशत बोनस शेयर समेत दिएको छ । बोनस शेयर पछि फाइनान्सको चुक्ता पुँजी ८१ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x