Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रदेशको नाम परिवर्तन माग सहित बन्द आयोजना

प्रदेशको नाम परिवर्तन माग सहित बन्द आयोजना

पोखरा,२५ असार । तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी प्रदेश बन्द गरेको छ ।

बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात कलकारखाना शैक्षिक संस्था उद्योगधन्दा ठप्प छन् । पोखरामा बिहानैदेखि अविरल पानी परे पनि विहानै देखी बन्दकर्ता बजारका विभिन्न चोकमा बन्द सफल बनाउन उत्रिएका छन् ।

प्रदेशसभा बैठकले साविक प्रदेश नं ४ को नाम गण्डकी राख्ने प्रस्तावलाई गत शुक्रबार दुइतिहाई बहुमतले पारित गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x