Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रधानमन्त्री ओली चीन प्रस्थान गर्दै 

प्रधानमन्त्री ओली चीन प्रस्थान गर्दै 

काठमाडौं,५ असार ।  दक्षिणी छिमेकी मुलुक भारतको भ्रमण गरेको करिव ३ महिना पछि  प्रधानमन्त्री केपी शर्मा ओली  आज चीनको छ दिने औपचारिक भ्रमणका जाँदैछन्। प्रधानमन्त्रीको नेतृत्वमा जब्बो टोली  अहलिे विहान ९ बजे हिमालय एयरलाइन्सको विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, प्रधानमन्त्री ली खछ्याङ, उद्यमी, व्यवसायीहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेको भ्रमण कार्यक्रममा उल्लेख छ। चीनको औपचारि निमन्त्रणाामा चीन जान लागेको प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग करिब ४० मिनेट भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली असार १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x