Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रधानमन्त्री ओली तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्कदै

प्रधानमन्त्री ओली तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्कदै

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार ओली साँझ ७ बजे स्वदेश फर्कने छन् । ओली गत शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा ५४ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै भारत गएका थिए ।भ्रमणक्रममा ओलीले विभिन्न राजनीतिक भेटघाट गर्नुका साथै सम्झौताहरु समेत गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x