Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्राइम कमर्सियल बैंकको १०औं. वार्षिक साधारण सभामा २७ प्रतिशत बोनस

प्राइम कमर्सियल बैंकको १०औं. वार्षिक साधारण सभामा २७ प्रतिशत बोनस

काठमाडौं, २७ मंसिर । प्राइम कमर्सियल बैंकले पौष २५ गते १०औं वार्षिक साधारण सभा राख्ने भएको छ । उक्त साधारण सभामा बैंकले शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर दिने भएको छ ।

बैंकले लाभांश प्रयोजनका लागि पौष ५ देखी २५ गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । पौगा ४ गतेसम्म बैंकको शेयर खरिद गर्ने लगानीकर्ताहरुले बैंकले प्रस्ताव गरेको २७ प्रतिशत बोनस शेयर सुरक्षित गर्नेछन् ।

बैंकले प्रस्ताव गरेको २७ प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x