Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्राइम लाईफ इन्स्योरेन्सले १२.५ प्रतिशका दरले बोनस सेयर जारी गर्ने

प्राइम लाईफ इन्स्योरेन्सले १२.५ प्रतिशका दरले बोनस सेयर जारी गर्ने

काठमाडौं, १४ चैत । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफबाट हकप्रद सेयर निष्कासन पश्चात कायम हुने चूक्ता पूँजीको १२ दशमलव ५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने भएको छ । कम्पनीको राजधानीमा आज आयोजित ११ औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । हकप्रद निष्कासन पश्चात कम्पनीको चूक्ता पूँजी १ अर्व ५८ करोड ६५ लाख २० हजार रुपैयाँ पुग्ने छ ।

हकप्रद र बोनस सेयर वितरण पश्चात कम्पनीको चूक्ता पूँजी एक अर्व ७८ करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x