Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद सुचिकृत

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद सुचिकृत

काठमाडौं, २९ चैत्र । नेपाल स्टक एक्सचेन्जमा प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयर सुचिकृत भएका छन् । इन्स्योरेन्सको १२ लाख ८३ हजार ४० कित्ता हकप्रद शेयर सुचिकृत भएका हुन् ।

इन्स्योरेन्सले १० बराबर ३ कित्ता अर्थात ३० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले जारी गरेको उक्त हकप्रद शेयरको पुँजीकरण पछि चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x