Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

फेरि दाता सम्मेलनको तयारी गर्दै पुनर्निर्माण प्राधिकरण

फेरि दाता सम्मेलनको तयारी गर्दै पुनर्निर्माण प्राधिकरण

काठमाडौं, १४ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फेरि दाता सम्मेलनको तयारी गरेको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्ष पुनर्निर्माणका लागि साढे ३ खर्ब रुपैयाँ अपुग हुने भन्दै दाता सम्मेलनको तयारी गरिरहेको बताए ।

बिहीबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा रकम अभाव नहुने तर अर्को वर्ष अभाव हुने भएकाले दाता सम्मेलन गर्नुपरेको पनि बताए ।

पहिलो दाता सम्मेलनमा ४ खर्ब रुपैयाँभन्दा बढी रकम सहयोग जुटेको भए प्राधिकरणले हालसम्म ७२ अर्ब रुपैयाँमात्र खर्च गरेको छ । प्राधिकरणको ऐन पुननिर्माणमैत्री नहुँदा काममा ढिलाइ भएको उनको दाबी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x