Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बरिष्ठ पर्यटन व्यवसायी पोखरेलको निधन

बरिष्ठ पर्यटन व्यवसायी पोखरेलको निधन

काठमाडौं, ७ साउन । बरिष्ठ पर्यटन व्यवसायी टेकचन्द्र पोखरेलको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पिडित पोखरेलको ८४ वर्षको उमेरमा आज ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लगायतको संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गरेका पोखरेलले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योग्दान गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x