Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बाँकेको कोहलपुरमा जनता बैंकको शाखा

बाँकेको कोहलपुरमा जनता बैंकको शाखा

काठमाडौं, ३ बैशाख । जनता बैंक नेपाल लिमिटेडले बाँकेको कोहलपुर शाखाबाट कारोवार शुभारम्भ गरेको छ। कोहलपुर नगरपालिकावडा नं. ११ मा रहेको यस शाखा बैंकको १०८औं शाखा हो । बाँके जिल्लाको दोस्रो शाखा हो ।

यस शाखाबाट पनि अन्यशाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा पनि लिन सकिने छ । योसँगै जनता बैंकको शाखा सञ्जाल १०८पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सनकाउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x