Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बादरले लुट्यो १ लाख ४० हजार !

बादरले लुट्यो १ लाख ४० हजार !

पैसा लुटको गतिविधिमा मानिस सलग्न हुदैं आएको समाचार त पटक पटक पढेकै हो तर भारतमा उत्तर प्रदेशमा यस्तो घटना घटेको छ जहाँ बादरले नगद १ लाखा ४० हजार पैंसा लुटेको छ । जागरण दैनिकका अनुशार बिजय बंसल बैंकबाट पैसा निकालेर बैक बाट वाहिर आए लगत्तै बादरहरुले हमला गरि १ लाख रुपियाँ लुटेर लगेका थिए । जागरण दैनिकका अनुसार बादको झुण्डले केहीबेर उनिमाथि आक्रमण गरेपछि उनिसँग भएको नगद लुटेर लगेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x