Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बैशाख २१ देखी २३ गतेसम्म ७औं नेपाल हब्र्स आयुर्वेदा एक्स्पो २०१८ हुँदै

बैशाख २१ देखी २३ गतेसम्म ७औं नेपाल हब्र्स आयुर्वेदा एक्स्पो २०१८ हुँदै

काठमाडौं, १७ बैशाख । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले सातौ नेपाल हब्र्स आयुर्वेदा एक्स्पो, २०१८ आयोजना गर्ने भएको छ । यसअघि नेपाल उद्योग बाणिज्य महासंघसँग सह आयोजक भएर अन्तर्राष्ट्रिय ब्यापार मेलामा प्रर्दशनी गर्दै आएकोमा यस बर्षदेखि संघ आफैले यो मेला आयोजना गर्ने भएको जानकारी दिइएको छ ।

सो मेला आागामी बैशाख २१ देखि २३ सम्म यस संघको आयोजनामा काठमाडौको भृकुटीमण्डपमा रहेको प्रदर्शनी केन्द्रमा हुने भएको छ । मेलामा नेपालमा उत्पादित औषधि जन्य जडिबुटीवाट निर्मित वस्तुहरुको प्रदर्शनीका साथै पहिचान र व्यापार बृद्धिमा सहयोग पुग्ने अपेक्षा आयोजकले राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x