Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बोनसपछि भयो कामना सेवाको मुल्य समायोजन

बोनसपछि भयो कामना सेवाको मुल्य समायोजन

काठमाडौं, १८ असार । बोनस शेयर प्रयोजनको लागि कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको शेयर प्रति कित्ता १४३ रुपैयाँमा मुल्य समायोजन गरेको छ । बैंकको शेयर आधार मुल्य १७५.५६ रुपैयाँ रहेको छ ।

असार ३२ गते ११औं वार्षिक साधारण सभामा बैंकले  ५.५० प्रतिशत बोनस शेयर र ६.५० प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकले वार्षिक साधारण सभा र लाभांश प्रयोजनको लागि असार १८ देखी ३२ गतेसम्म शेयरदर्ता किताब बन्द गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x