Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बोनस पछि राधीको शेयर मुल्य समायोजन

बोनस पछि राधीको शेयर मुल्य समायोजन

काठमाडौं, ५ असार । राधी विद्युत कम्पनीको शेयर मुल्य समायोजन गरिएको छ । कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि नेपाल स्टक एक्सचेन्जले शेयर मुल्य समायोजन गरेको हो ।
नेप्सेको अनुसार कम्पनीको शेयर २६१.८२ रुपैयाँमा मुल्य समायोजन गरेको छ । कम्पनीको शेयर आधार मुल्य १८०.९१ रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले बोनस शेयरसंगै कर प्रयोजनको लागि ०.६ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ ।

कम्पनीले बोनस शेयर र साधारण सभा प्रयोजनको लागि आषाढ ५ देखी २४ गतेसम्म शेयर दर्ता किताब बन्द गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x