Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बोनस पछि साल्ट ट्रेडिङको मुल्य समायोजन

बोनस पछि साल्ट ट्रेडिङको मुल्य समायोजन

काठमाडौं, ८ फागुन । २५ प्रतिशत बोनस शेयर दिने भएपछि साल्ट ट्रेडिङ कर्पाेरेसनको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले साल्ट ट्रेडिङको शेयर २४६ रुपैयाँमा मुल्य समायोजन गरेको छ । यस्तै नेप्सेका अनुसार साल्ट ट्रेडिङको शेयर आधार मुल्य २३५ रुपैयाँ रहेको छ ।

साल्ट ट्रेडिङले आगामी वार्षिक साधारण सभामा शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । कर्पाेरेसनले प्रस्ताव गरेको ३५ प्रतिशत लाभांश मध्ये २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांशको हिस्सा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x