Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बोनस शेयर पछि कतिमा भयो सांग्रिलाको मुल्य समायोजन?

बोनस शेयर पछि कतिमा भयो सांग्रिलाको मुल्य समायोजन?

काठमाडौं, ४ असार । नेपाल स्टक एक्सचेन्जले सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मुल्य समायोजन गरेको छ । बोनस शेयर प्रयोजनको लागि बैंकको शेयर मुल्य समायोजन गरिएको हो । समायोजन पछि बैंकको शेयर मुल्य १५९.०२ रुपैयाँ पुगेको छ । यस्तै बैंकको शेयर आधार मुल्य २२८.५१ रुपैयाँ कायम गरिएको छ ।

बैंकले शेयरधनीहरुलाई २.५० प्रतिशत बोनस शेयर दिने बताएको छ । यस्तै बैंकले ९.३० प्रतिशत नगद लाभांशको व्यवस्था समेत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x