Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बोनस शेयर पछि मञ्जुश्री फाइनान्सको मुल्य समायोजन

बोनस शेयर पछि मञ्जुश्री फाइनान्सको मुल्य समायोजन

काठमाडौं, ४ असार । बोनस शेयर प्रयोजनको लागि नेपाल स्टक एक्सचेन्जले मञ्जुश्री फाइनान्सको शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले फाइनान्सको प्रति शेयर १२२.९८ रुपैयाँमा मुल्य समायोजन गरेको छ । फाइनान्सको शेयर आधार मुल्य १३६.४९ रुपैयाँ रहेको छ ।
फाइनान्सले शेयरधनीहरुलाई ५.७१ प्रतिशत बोनस शेयर दिने भएको छ । साथै उक्त बोनस शेयरमा लाग्ने लाग्ने कर ०.३२ प्रतिशत नगद लाभांश समेत दिने जनाइएको छ ।

फाइनान्सले प्रस्ताव गरेको उक्त बोनस शेयर र नगद लाभांश आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ । बोनस शेयर पारित भए पछि फाइनान्सको चुक्ता पुँजी ७६ करोड ७७ लाख रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x