Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

माघ १५ भित्रै निर्वाचन मिति घोषणाः

माघ १५ भित्रै निर्वाचन मिति घोषणाः

काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ १५ भित्रै निर्वाचन मिति घोषणा गर्ने बताएका छन् । प्रधानमन्त्रीले स्थानीय चुनाव गराउन तुरुन्तै पूरक संविधान संशोधन प्रस्तावसमेत ल्याउने बताएका छन् ।

यसका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच शनिबार साँझ बालुवाटारमा भएको बैठक सहमति नजिक पुगेको प्रधानमन्त्रीको दाबी छ ।

‘अहिले म सबै कुरा भन्दिनँ, तर हामी समझदारी नजिकै पुगिसकेका छौं,’ प्रधानमन्त्रीले आइतबार राजधानीमा भने, ‘त्यसैका आधारमा चुनावको तिथि घोषणा गर्न अब ७ दिन पनि होइन, केबल ६ दिनमात्रै बाँकी छ ।’ प्रधानमन्त्रीले माघ १५ भित्रै चुनाव घोषणा हुने बताए ।

(

अर्थकोअर्थ

Related Posts

Read also x