Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

माछापुच्छ्रको हकप्रद शेयर सुचिकृत

माछापुच्छ्रको हकप्रद शेयर सुचिकृत

काठमाडौं, १ मंसिर । माछापुच्छ्रै बैंकको १ लाख ६० हजार ७४२.६४ कित्ता हकप्रद शेयर नेपाल धितोपत्र बोर्डमा सुचिकृत भएका छन् । बैंकले उक्त हकप्रद शेयर लिलामीमा बिक्री गरेको थियो ।

बैंकले जारी गरेको यस हकप्रद शेयर पछि बैंकको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । केन्द्रिय बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले आगामी वाष्किि साधारण सभामार्फत शेयरधनीहरुलाई ९ प्रतिशत बोनस शेयर दिने भएको छ ।

बैंकको १९औं वार्षिक साधारण सभा मंसिर १५ गते बस्ने भएको छ । यस साधारण सभामा बैंकले ९ प्रतिशतको बोनस शेयरसंगै ६ प्रतिशत नगद लाभांश समेत दिने घोषणा गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x