Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

माछापुच्छ्रे बैकले ९ प्रतिशतका दरले बोनस सेयर दिने

माछापुच्छ्रे बैकले ९ प्रतिशतका दरले बोनस सेयर दिने

काठमाडौं, १६ मंसिर । माछापुच्छ्रे बैक लिमिटेडको अठारौं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई हाल कायम रहेको चूक्तापूँजीको ९ प्रतिशत वोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश प्रदानगर्ने प्रस्ताव पारित गरेको छ । साथै, उक्त साधारण सभाले आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

हाल बैंकको चुक्तापूँजी ७ अर्व ३९ करोड रुपैयाँ रहेको छ । बोनस शेयर जारी पश्चात बैकको चुक्तापूँजी ८ अर्व ५ करोड रुपैयाँ पुग्नेछ । बैंकले सोही अवसरमा पोखरा नयाँबजार स्थित नयाँ एटीएम काउण्टरको समेत उद्घाटन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x