Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मापदण्ड पुरा नगरेका ढुङगा खानी तथा क्रसर उद्योग बन्द गरिदै

मापदण्ड पुरा नगरेका ढुङगा खानी तथा क्रसर उद्योग बन्द गरिदै

काभ्रे, ३० जेठ । काभ्रेमा सरकारी मापदण्ड पुरा नगरी संचालित भएका सबै क्रसर उद्योग तथा ढुङगा खानी बन्द हुने भएका छन् ।  काभ्रे जिल्लाम अधिकाश ढुङ्गखानी तथा क्रसर उद्योग मापदण्ड विपरित संचालन गरिदै आइएको छ । सरकारी मापदण्ड अनुसार दर्ता भएर मापदण्ड नपुगेका, नविकरण नभएका ढुङ्गा खानी तथा क्रसर उद्योगहरु प्रहरीले गृह मन्त्रालयको मौखिक र संघिय प्रहरी कार्यालयको लिखित  निर्देशन अनुसार बन्द गर्न लागिएको हो ।

काभ्रे जिल्लामा हाल २२ वटा क्रसर उद्योग र १९ वटा ढुङ्गा खानी सञ्चालनमा रहेका छन् । जिल्लाको कुशादेवी, भुमिडाँडाँ, चलालगणेशस्थान, खार्पाचोक, रोशी लगायतका स्थानमा सञ्चालित उद्योगहरुबाट जिल्लामा १९ करोड भन्दा बढि बढि आम्दानी हुने गर्छ ।।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x