Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ब्लुक्रस अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ब्लुक्रस अस्पतालमा विशेष छुट

काठमाडौं, २८ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेड र ब्लु क्रस अस्पताल बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने छन् ।

बैंकले हाल ९५वटा शाखा, १७ वटा एटिएम काउन्टर मार्फत तीन लाख पचहत्तर हजार ग्राहकलाई वित्तिय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x