Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुक्तिनाथ विकास बैंकको हकप्रद सुचिकृत

मुक्तिनाथ विकास बैंकको हकप्रद सुचिकृत

काठमाडौं, २६ मंसिर । नेपाल स्टक एक्सचेन्जमा मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर सुचिकृत भएका छन् । बैंकको ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएका हुन् ।

बैंकले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । बैंकले निष्कासन गरेको हकप्रद शेयर पछि बैंकको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँबाट बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x