Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबिच सहकार्य

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबिच सहकार्य

काठमाडौं, १ असार । मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई नर्भिक अस्पतालमा जचाउँदा तोकिएको शुल्कमा विशेष छुट दिने व्यवस्था मिलाईएको छ । उक्त व्यवस्थाको लागि बैंक र नर्भिक अस्पताल बिच एक सम्झौता भएको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकहरूल ेनर्भिक अस्पतालमा उपचार गराउँदा तोकिएका शुल्कमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ८२ वटा शाखा, १३ वटा एटिएममार्फर्त आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु दिदै आएको छ । बैंकर्ले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, भिसा ए.टि.एम.कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x