Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पहिरोका कारण अवरुद्ध मुग्लिन नारायणगढ सडक खुल्यो

पहिरोका कारण अवरुद्ध मुग्लिन नारायणगढ सडक खुल्यो

चीतवन,३ साउन ।  नारायणगढ—मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका–६  टोपे खोलामा  पहिरो खस्दा सडक अवरुद्ध भएको  सडक संचालनमा आएको छ । पहिरोका कारण सयौ सवारी साधन यात्रु बीच बाटोमा अलपत्र परेका थिए । करिव ५ घण्टा जति लगाएर पहिरो पन्छाएपछि सडक संचालनमा आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x