Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

३७ औं राष्ट्रिय ब्यवस्थापन अधिवेशन माघ २८ मा

३७ औं राष्ट्रिय ब्यवस्थापन अधिवेशन माघ २८ मा

काठमाडौं, २५ माघ । नेपाल ब्यवस्थापन संघ (म्यान) को ३७ औं राष्ट्रिय ब्यवस्थापन अधिवेशन तथा वार्षिक साधारण सभा यही माघ २८ गते काठमाडौंको होटल याक एण्ड यतीमा हुने भएको छ । म्यानले आज राजधानीमा पत्रकार सम्मेलन गरि अधिवेशनबारे जानकारी दिएको हो ।

यस अधिवेशनको प्रथम चरणमा बिजनेश सेसन, दोस्रो चरणमा बार्षिक साधारण सभा र तेस्रो चरणमा अवार्ड वितरण कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x