Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

युनिलिभर नेपालमा नयाँ प्रबन्ध निर्देशक

युनिलिभर नेपालमा नयाँ प्रबन्ध निर्देशक

काठमाडौं, १४ मंसिर । युनिलिभर नेपाल लिमिटेडको प्रबन्ध निर्देशकमा आशिष रायलाई नियुक्त गरिएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई नयाँ प्रबन्ध निर्देशक निय्क्तीको सुचना गराएको छ । रायको कार्यकाल मंसिर १२ गते देखी लागु भएको छ ।

यस अघि कम्पनीको प्रबन्ध निर्देशकमा सुयश चौहानले कार्यभार सम्हाल्दै आएका थिए । उनले गत मंसिर ५ गतेबाट लागु हुने कम्पनी समक्ष राजिनामा दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x