Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

रसुवाको गोसाँइकुण्ड गाउँपालिकामा पहिरोमा ४ को मृत्यु २ वेपत्ता  

रसुवाको गोसाँइकुण्ड गाउँपालिकामा पहिरोमा ४ को मृत्यु २ वेपत्ता  

रसुवा,१० साउन ।   रसुवाको गोसाँइकुण्ड गाउँपालिकामा गएको पहिरोमा परि वेपत्ता भएका ६ जना मध्ये ४ जनाको मुत्यु भएको छ । पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा वेपत्ता भएका ४ जनाको शव फेपा परेको छ ।  अन्य दुइ जानाको खोजी भइ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ  ।  बेपत्ता हुनेहरुमा स्थानीय कामी तामाङ, उनकी श्रीमती रहेकी छन् । प्रहरीले पहिरोमा परेका  १२ जनाको उद्दार गरेको छ । उनीहरुलाइ नजिकको स्वास्थ्य उपचार केन्द्र टिमुरेमा भर्ना गरिएको छ । ति मध्ये तीन जनाको अबस्था गभ्भिर रहेको प्रहरिले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x