Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय बीमा संस्थानले गत वर्ष तीन अर्व १६ करोड बीमा शूल्क आर्जन गर्यो

काठमाडौं, ३१ साउन । राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षमा तीन अर्ब १६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । संस्थानले अघिल्लो वर्ष दुई अर्ब ७५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

सो अवधीमा संस्थानले जीवन बीमा कारोबारबाट एक करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै गत वर्ष तीन अर्ब २५ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने अझै १८ करोड १९ लाख ४७ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x