Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय वाणिज्य बैंकको १३औं वार्षिक साधारण सभा जेठ ३१ गते

राष्ट्रिय वाणिज्य बैंकको १३औं वार्षिक साधारण सभा जेठ ३१ गते

काठमाडौं, १० जेठ । राष्ट्रिय वाणिज्य बैंकले जेठ ३१ गते १३औं वार्षिक साधारण सभाको लागि शेयरधनीहरुलाई बोलाएको छ । बैंकले एनआईडिसी डेभलपमेन्ट बैंकलाई आफुमा गाभेपछिको यो पहिलो बार्षिक साधारण सभा राख्ने भएको हो ।

बैंकले उक्त साधारण सभाका लागि शेयरदर्ता किताब बन्द जेठ १७ देखी २५ गतेसम्मका लागि गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x