Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्र बैंकले स्विकृत गर्याे सिभिल बैंकको लाभांश

राष्ट्र बैंकले स्विकृत गर्याे सिभिल बैंकको लाभांश

काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले सिभिल बैंकले प्रस्ताव गरेको लाभांश स्विकृत गरेको छ । बैंकले आगामी साधारण सभामा शेयरधनीहरुलाई १०.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६ प्रतिशत नगद लाभांश दिने भएको छ । जुन प्रस्तावलाई राष्ट्र बैंकले स्विकृती दिएको हो । बैंकले ७४ करोड ४० लाख रुपैयाँ बराबर बोनस शेयर दिने भएको छ ।

बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

बैंकले यस अघि १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ पुर्याएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x