Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

रिलायन्स फाइनान्सको सिईओमा अनिल श्रेष्ठले पायो निरन्तरता

रिलायन्स फाइनान्सको सिईओमा अनिल श्रेष्ठले पायो निरन्तरता

काठमाडौं, २७ वैशाख । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठले नै निरन्तरता पाएको छ ।

फाइनान्सको वैशाख २४ गते बसेको संचालक समितिको १९५औं बैठकले श्रेष्ठलाई नै प्रमुख कार्यकारी अधिकृतको लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिले श्रेष्ठलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको पदका नियुक्त गरेको हो ।

श्रेष्ठको कार्यकाल वैशाख २५ गतेदेखी लागु हुने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x