Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

रिलायन्स फाइनान्सको हकप्रद शेयर आजबाट विक्री खुल्ला

रिलायन्स फाइनान्सको हकप्रद शेयर आजबाट विक्री खुल्ला

काठमाडौं, २२ मंसिर । रिलायन्स फाइनान्सले हकप्रद शेयरको विक्री खुल्ला गरेको छ । फाइनान्सले मंसिर २२ गते देखी ४५ प्रतिशत हकप्रद शेयर बिक्री गरेको छ ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २३ हजार ६६ लाख ५७१.६० कित्ता हकप्रद शेयर बिक्री गर्दैछ । फाइनान्सको हकप्रद शेयर जारी पछि चुक्ता पुँजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ५२ करोड २५ लाख रुपैयाँ रहेको छ ।

रिलायन्स फाइनान्सले हकप्रद शेयर विक्रीका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x