Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लक्ष्मी बैंकको दुई नयाँ शाखा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाँउपालिकामा

लक्ष्मी बैंकको दुई नयाँ शाखा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाँउपालिकामा

काठमाडौं, ९ जेठ । लक्ष्मी बैंक लिमिटेडले सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाँउपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । यि थपशाखाहरुको साथ,लक्ष्मी बैंकको शाखा संजाल ८४, ४२ जिल्लामा ३ हस्पिटल सेवा काउन्टर, १०१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग र ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।

यी शाखाहरुका साथलक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास व्यक्त गरेको छ। यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x