Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लक्ष्मी बैंकको सहयोग

लक्ष्मी बैंकको सहयोग

काठमाडौं, १४ गते । लक्ष्मी बैंक तथा बिपि नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथा पुनःस्थापना सेवासँग विभिन्न प्रदेशहरुमा सञ्चालन गर्ने कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता भएको छ । जेठ १४ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त कम्पको लागि द्विपक्षीय सम्झौतामा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र प्रतिष्ठानका तर्फबाट कार्यक्रम संयोजक माघव प्रसाद अर्याल बीचभक्तपुरको मनहरामा हस्ताक्षर भएको छ ।

लक्ष्मी बैंकले हाल ८४ शाखाहरु, ३ हस्पितल काउन्टर, १०१ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ५१ शाखा रहित बैैैंकिङ्ग, ४०० भन्दा बढी मोबाइल एजेन्टमार्फत बैंकिङ सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x