Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लुम्बिनी विकास बैंकमा नयाँ अध्यक्ष नियुक्त

लुम्बिनी विकास बैंकमा नयाँ अध्यक्ष नियुक्त

काठमाडौं, १३ जेठ । लुम्बिनी विकास बैंकको संचालक समितिको अध्यक्षमा अशोक राज पाण्डेलाई नियुक्त गरिएको छ । यस अघि बैंकका अध्यक्ष सुशिल राज पराजुलीले राजिनामा दिए पछि पाण्डेलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

बैंकको जेठ ११ गते बसेको संचालक समितिको बैठकले पराजुलीको राजिनामा स्विकृत गरेको हो । यस्तै सोहि बैठकले पाण्डेलाई अध्यक्षमा नियुक्त समेत गरेको जनाकारी बैंकले दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x