Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विभिन्न जिल्लामा  लक्ष्मि बैंकका पाँच शाखा थपिए

विभिन्न जिल्लामा  लक्ष्मि बैंकका पाँच शाखा थपिए

काठमाडौं,८ साउन ।  लक्ष्मी बैंकले राजधानि बाहिर विभिन्न जिल्लामा गरी थप पाँच बटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोलुखुम्बुको दुधकौसिका, ताप्लेजुङ्गको सब्लाखु र थेचम्बु गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटेमा आफ्नो ५ नयाँ शाखा संचालनमा ल्याएको हो । नयाँ शाखाको संचालनमा आएसँगै अब लक्ष्मी बैंकको शाखा संजाल ९४, ४६ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०४ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको  बैंकले जनाएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथ साथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगततथा सानाव्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x