Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

विराटनगरमा अत्याधुनिक दुई तले बसपार्क बन्ने, लागत १४ करोड ११ लाख

विराटनगर उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएरसुरु भएको बसपार्क निर्माणको जिम्मा गौरी पार्वती कन्ट्रक्सन प्रालिले डेढवर्षभित्र सक्नेगरी जिम्मा लिएको छ । कोषको ९० प्रतिशत लगानी रहने बसपार्कमा सरकारको साढे ७ प्रतिशत र उपमहानगरपालिकाले साढे २ प्रतिशत रकम लगानी गरेको छ ।

उपमहानगरपालिका योजना फाँटका इन्जिनियर अर्जुन थापाका अनुसार करिब डेढ बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, मजदुर, कर्मचारी बस्ने कोठालगायत हुनेछ ।विराटनगर उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएरसुरु भएको बसपार्क निर्माणको जिम्मा गौरी पार्वती कन्ट्रक्सन प्रालिले डेढवर्षभित्र सक्नेगरी जिम्मा लिएको छ । कोषको ९० प्रतिशत लगानी रहने बसपार्कमा सरकारको साढे ७ प्रतिशत र उपमहानगरपालिकाले साढे २ प्रतिशत रकम लगानी गरेको छ ।

उपमहानगरपालिका योजना फाँटका इन्जिनियर अर्जुन थापाका अनुसार करिब डेढ बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, मजदुर, कर्मचारी बस्ने कोठालगायत हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x