Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

श्री इन्भेष्टमेन्टले पायो हकप्रद निष्कासनको अनुमति

श्री इन्भेष्टमेन्टले पायो हकप्रद निष्कासनको अनुमति

काठमाडौं, १८ मंसिर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले हकप्रद शेयर निष्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सोमबार हकप्रद निष्कासनको लागि अनुमति दिएको हो ।

कम्पनीले १० बराबर ८.३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मुल्य भएको २८ हजार ६७ लाख २२ हजार ५६२ रुपैयाँ बराबरको २८ लाख ६७ हजार २२५.६२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको कम्पनीले जनाएको छ । यस हकप्रद शेयर निष्कासनको लागि कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x