Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सदनमा मन्त्रालयगत बजेटमाथि छलफल

सदनमा मन्त्रालयगत बजेटमाथि छलफल

काठमाडौ,३० जेठ ।प्रतिनिधिसभाको बैठकमा बजेटमाथि मन्त्रालयगत रुपमा छलफल सुरु हुँदैछ । आज चार मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसुची रहेको छ  यसअघि जेठ २७ गतेदेखि नै सुरु हुने भनिएको छलफल मन्त्रालयले आफ्नो बजेट दिन नसकेका कारण स्थगित भएको थियो । । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि मन्त्रालयगत रुपमा छुट्याइएको बजेटमाथि अब संसदमा बिस्तारमा छलफल हुनेछ । छलफलका असार ९ गतेसम्मको चल्ने छ । । बैठक बिहान ११ बजेपछ बस्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x