Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सन्राइज बैंकको शाखा धनकुटामा पनि

सन्राइज बैंकको शाखा धनकुटामा पनि

काठमाडौं, २५ असार । सन्राइज बैंक लिमिटेडले धनकुटा जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले धनकुटा नगरपालिका वडा नं ७ स्थित धनकुटा बजारमा आफ्नो ८९ औँ शाखाको स्थापनाबाट सेवा सुरु गरेको हो ।

उक्त शाखाबाट ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य बैंकले लिएको छ । हाल बैंकको ८९ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, १०० वटा एटिएम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x