Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सप्तकोशी डेभलपमेन्ट बैंक र अरुण फाइनान्सको हकप्रद सुचिकृत

सप्तकोशी डेभलपमेन्ट बैंक र अरुण फाइनान्सको हकप्रद सुचिकृत

काठमाडौं, ३ पौष । सप्तकोशी डेभलपमेन्ट बैंक र अरुण फाइनान्सको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएका छन् । नेपाल स्टक एक्सचेन्जमा यी दुई कम्पनीहरुको ४२ लाख ४३ हजार कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

सप्तकोशी डेभलपमेन्ट बैंकः सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद शेयर नेप्सेमा सुचिकृत भएका छन् । बैंकले २७ लाख ४३ हजार कित्ता हकप्रद शेयर सुचिकृत गराएको हो ।

अरुण फाइनान्सः अरुण फाइनान्सले शेयरधनीहरुलाई दिएको १५ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ । फाइनान्सले एक सय प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x