Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

साना किसानको विशेष साधारण सभा

साना किसानको विशेष साधारण सभा

काठमाडौं, ५ असार । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण संचालकहरुको निर्वाचनको लागि असार २९ गते विशेष साधारण सभा राख्ने भएको छ । लघुवित्तको असार ३ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा राख्ने निर्णय गरेको हो ।

लघुवित्तले उक्त विशेष साधारण सभा ललितपुर जिल्लाको जावलाखेल स्थित प्रशासनिक प्रतिष्ठानमा राख्ने भएको छ । साथै लघुवित्तले उक्त साधारण सभाको लागि असार १२ गते शेयरदर्ता किताब बन्द गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x