Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सानिमा माईको हकप्रद सुचिकृत

सानिमा माईको हकप्रद सुचिकृत

काठमाडौं, ९ पौष । सानिमा माई हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएका छन् । नेप्सेमा सानिमा माईको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर सुचिकृत भएका हुन् ।

कम्पनीले १ बराबर १ कित्ता हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको १ अर्ब ५ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । उक्त हकप्रद शेयरको पुँजीकरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x