Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सामाखुसीमा एनसिसि बैंकको शाखा संचालनमा

सामाखुसीमा एनसिसि बैंकको शाखा संचालनमा

काठमाडौं, १२ माघ । एनसिसि बैंक लिमिटेडले काठमाडौंको सामाखुसीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको आज नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चूक्ता पूँजी बृद्धिका लागि बैंकले छिटै ५० प्रतिशतका हकप्रद सेयर जारी गर्न लागेको जानकारी दिए ।

त्यस्तै बैंकले अर्को साता देखि काठमाडौंको रातोपुलमा नयाँ शाखा संचालनमा ल्याउने पनि जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x