Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिटिजन म्युचियल फण्ड १ आँउदै

सिटिजन म्युचियल फण्ड १ आँउदै

काठमाडौं, १८ पौष । सिबिआईएल क्यापिटलले सिटिजन म्युचियल फण्ड १ नामक म्युचियल फण्ड निष्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सिबिआईएललाई म्युचियल फण्ड निष्कासनको लागि पौष १७ गते अनुमति दिएको हो ।

क्यापिटलले १० रुपैयाँ अंकित मुल्य भएको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचियल फण्ड निष्कासन गर्नै भएको छ । यस सिविआईएल क्यापिटल सिटिजन्स बैंक इन्टरनेशलनको सहायक कम्पनीे हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x