Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अलमुजैनी एक्स्चेन्ज , कुवेत बिच रेमिटान्स सेवा सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अलमुजैनी एक्स्चेन्ज , कुवेत बिच रेमिटान्स सेवा सुरु

काठमाडौं, २४ वैशाख । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्र्यमा कुवेत को ख्यातीप्राप्त मनी ट्रान्सफर अलमुजैनी एक्स्चेन्ज बिच रेमिटान्स सेवासुरु भएको छ । अलमुजैनी एक्स्चेन्ज को ८६भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ५५०० एजेन्टहरु र मेगा बैंकको ४७ शाखाहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मागर्न सकिने छ ।

अलमुजैनी एक्स्चेन्ज का उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्तm गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनितीको साथ अगाडी बढ्ने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x