Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिटी एक्सप्रेस र क्विक पे बीच रेमिट्यान्स सम्झौता

सिटी एक्सप्रेस र क्विक पे बीच रेमिट्यान्स सम्झौता

काठमाडौं, ५ बैशाख । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्यातीप्राप्त बैंक नेशनल कमर्सियल् बैंक, क्विक पे बिच रेमिट्यान्स सम्झौता भएको छ । क्विक पे को ३१८७ एटिएम् साथै ३०० भन्दा बढि रेमिटान्स सेन्टरहरु बाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ५५०० एजेन्टहरु र मेगा बैंकको ४७ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सक्ने छन् ।

नेशनल् कमर्सियल् बैंकका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएको मा खुशी व्यक्तm गर्दै आगामी दिनहरु म नयाँ प्रविधि र बृहत बजार रणनितीको साथ अगाडी बढ्ने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x