Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिन्धुपाल्चोक, दार्चुला र सप्तरीमा लक्ष्मी बैंकको तीन नयाँ शाखा थप

सिन्धुपाल्चोक, दार्चुला र सप्तरीमा लक्ष्मी बैंकको तीन नयाँ शाखा थप

काठमाडौं, २९ असार । लक्ष्मी बैंक लिमिटेडले सिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम, र सप्तरीको बलान बिहुलमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएकोे छ ।

यी शाखा कार्यालय संचालमा आएसँगै लक्ष्मी बैंकको शाखा संजाल ८९ वटा पुगेको छ । यसका अतिरित्त ३ हस्पिटल सेवा काउन्टर, १ सय ४ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग सहित ४ सय भन्दा बढि मोबाईल एजेन्टहरु मार्फत वित्तिय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x